नवनियुक्त मुख्यमन्त्री शर्मा भन्छन्- कर्णालीको गरिबी, रोग र भोकलाई अन्त्य गर्ने अभियानमा छौं (भिडिओ) – Nepal Press

नवनियुक्त मुख्यमन्त्री शर्मा भन्छन्- कर्णालीको गरिबी, रोग र भोकलाई अन्त्य गर्ने अभियानमा छौं (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको गरिबी, रोग र भोकलाई अन्त्य गर्ने अभियानमा आफू अघि बढेको बताएका छन् । उनले सबैजना यही अभियानमा रहेको उल्लेख गरे ।

नेकपा माओवादीका केन्द्रका नेता पोलिटब्यूरो सदस्य राजकुमार शर्मा नियूक्त भएका छन् । आज मुख्यमन्त्री नियक्त भएपछि पत्रकाहरुसँग कुरा गर्दै सकारात्मक चुनौतीको रुपमा लिएको बताए । उनले कर्णालीका जनाता सँग सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए ।

त्यस्तै, उनले संसदभित्र पनि छलफल तथा बहस हुने बताए । छलफलबाट आएका विषयवस्तुलाई नीति निर्माण गरेर त्यही नीति लागु गर्ने जानकारी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर