युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज हुने
नेपाल प्रेस
२०७९ पुष २७ गते १८:१९
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड कम्पनी एकापसमा गाभिने भएका छन् ।
युनाइटेड इन्स्योरेन्सबाट मर्जर समितिका संयोजक रवीन्द्रराज पन्त र ओजोड इन्स्योरेन्सबाट मर्जर समितिका संयोजक चिरन्जीवी द्वारले मंगलबार मर्ज गर्ने सम्बन्धमा हस्ताक्षर गरेका हुन् ।
दुई संस्था गाभिएपछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर