पालुन खोला हाईड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल – Nepal Press

पालुन खोला हाईड्रोपावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालिकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले स्थानियबासी र सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

आइतबार उक्त सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *