नेप्से २० अंकले वृद्धि, साढे ५ अर्ब कारोबार – Nepal Press

नेप्से २० अंकले वृद्धि, साढे ५ अर्ब कारोबार

काठमाडौं । सेयर बजार २०.६८ अंकले वृद्धि भएको छ । ०.९६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१६४.४८ अंकमा पुगेको हो ।

२ सय ५९ वटा कम्पनीको आज १ करोड ४१ लाख ९८८ कित्ता सेयर कारोबार भएको हो । भने, ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

खप्तड लघुवित्त र बाराही हाइड्रोको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *