हिक्मत कार्कीले ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्ने – Nepal Press

हिक्मत कार्कीले ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्ने

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दाबी ४ बजे पेश हुने भएको छ ।

१ बजे सर्वदलीय बैठक बसेपछि एमाले संसदीयय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको दाबी पेश गर्ने एमाले प्रदेश १ का प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

संविधानको धारा १६८ (२) अनुसार माओवादी राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी पेश गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर