लौरो अभियानको २५ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन – Nepal Press

लौरो अभियानको २५ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन

काठमाडौं । लौरो अभियानले २५ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ ।

कमल ढकालको संयोजकत्वमा कमिटी गठन गरिएको हो ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरे, केन्द्रीय प्रवक्ता रोहन कार्की, केन्द्रीय सदस्य तथा अभियानका प्रवक्ता हरि कार्की लगायतको उपस्थितिमा कमिटीको घोषणा गरिएको हो ।

कार्यक्रममा गत निर्वाचनको समीक्षासँगै भावी कार्यक्रमको योजना र संगठन विस्तार लगायतका विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर