राम्रोसँग देश चलाउन नसके राजाले झैँ कुर्सी छाडेर जाँदा हुन्छ : प्रभु साह – Nepal Press

राम्रोसँग देश चलाउन नसके राजाले झैँ कुर्सी छाडेर जाँदा हुन्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राम्रोसँग देश चलाउन नसके नेताहरूको बहिर्गमन निश्चित भएको बताएका छन् ।

पार्टीको काठमाडौं मधेस सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको उदाहरण दिँदै उ नले भने, ‘अहिलेका नेताहरूले राम्रोसँग देश चलाउन सके ठिक छ । नत्र राजा ज्ञानेन्द्रले झैँ कुर्सी छोडेर जाँदा हुन्छ ।’

तस्बिरहरू : गौरव पौडेल

प्रतिक्रिया

One thought on “राम्रोसँग देश चलाउन नसके राजाले झैँ कुर्सी छाडेर जाँदा हुन्छ : प्रभु साह

  1. आफू लागेको पार्टीले आफूले भने अनुसार नगरे त्यसलाई सिध्याउनुपर्छ भन्ने विचार बोकेको नेताको पार्टीमा भएका अरू नेताले पनि त्यहि सिकौं र त्यहि गरौं । अनि थाहा हुन्छ प्रभुलाई पार्टीलाई धोखा दिंदा पार्टीमा कस्तो हुँदोरहेछ भन्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर