सेयर बजारसम्बन्धी गीत तथा भिडिओ सार्वजनिक – Nepal Press

सेयर बजारसम्बन्धी गीत तथा भिडिओ सार्वजनिक

काठमाडौ । सबैको चासो र लगानीको प्रमुख क्षेत्र रहेको सेयर बजारसम्बन्धी जानकारीमुलक गीत तथा भिडिओ सार्वजनिक भएको छ । नयाँ लगानीकर्तालाई बजार प्रवेश गर्दा बुझ्न सजिलो होस् भन्ने उद्देश्यका साथ भिडिओ सार्वजनिक गरिएको हो ।

गीतमा टीका सानु र लोकनाथ सापकोटाले स्वर दिएका छन् । शेयर बजार सिक्नलाई अघि बढौं हुन्न लजार, बुझनलाई अघि बढौ हुन्न लजार बोलको गितको लेखक विन्दु कोइराला हुन् ।

भिजन सेक्युरीटी, एनाइबीएल एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआइसि एशिया क्यापिटल, कुमारी क्यापिटल र आयतारा इन्भेष्टमेन्ट एण्ड सेक्यसरीटि प्रालिको सहयोगमा गित बनाइएको हो । गीतको प्रवर्द्धन इभेन्ट कोट प्रालिले गरेको हो ।

भिडिओ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *