आत्मनिर्भर लघुवित्तले पायो आइपीओ निष्कासनको अनुमति – Nepal Press

आत्मनिर्भर लघुवित्तले पायो आइपीओ निष्कासनको अनुमति

काठमाडौ । नेपाल धितोपत्र बोर्डले आत्मनिर्भर लघुवित्तलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले आत्मनिर्भरलाई २ लाख ३ हजार ३८० कित्ता आइपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

लघुवित्तले प्रतिकित्ता सय रुपैयाँ दरले २ करोड ३ लाख ३८ रुपैयाँ बराबरको आइपीओ ल्याउन अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *