एमाले प्रदेश १ को सचेतकमा भण्डारी मनोनीत – Nepal Press

एमाले प्रदेश १ को सचेतकमा भण्डारी मनोनीत

विराटनगर । नेकपा एमाले प्रदेश १ को सचेतकमा रेवतीरमण भण्डारी मनोनीत भएका छन् । नेकपा एमालेले भण्डारीलाई प्रदेश नं १ को प्रमुख सचेतकमा मनोनयन गरेको हो ।

उनी सुनसरी क्षेत्र नबर २(१) बाट विजयी भएका हुन । उनी एमाले सुनसरीका अध्यक्षसमेत हुन् । यसअघि उनी संविधान सभा सदस्यसमेत हुन् ।

शेरधन राई नेतृत्वको सरकारमा उनी कानुन मस्यौदा समितिका संयोजक भएर काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर