नेपाल टी-२० लिग : आजपनि समयमा टस हुन सकेन – Nepal Press

नेपाल टी-२० लिग : आजपनि समयमा टस हुन सकेन

काठमाडौं । नेपाल टी २० लिग अन्तरगत आजपनि समयमा टस हुन सकेन । खेलाडीहरू समयमा नै मैदान प्रवेश नगरेपछि टस हुन नसकेको हो ।

आज लुम्बिनी अलस्टार्स र काठमाडौं नाईट्सको खेल हुने तय भएको थियो । लुम्बिनीका खेलाडी समयमै आएपनि काठमाडौंका खेलाडी ढिला आएका हुन् ।

यसअघि हिजो पारिश्रमिकको विषयमा विवाद हुँदा टस हुन ढिलाइ भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर