नेकपा एस स्थायी कमिटी बैठक : सरकारमा जाने/नजाने विषय टुङ्ग्याउँदै (भिडिओ) – Nepal Press

नेकपा एस स्थायी कमिटी बैठक : सरकारमा जाने/नजाने विषय टुङ्ग्याउँदै (भिडिओ)

काठमाडौं । नेकपा एसको स्थायी कमिटी बैठक जारी रहेको छ ।

पार्टी कार्यालयमा जारी बैठकमा सरकारमा जाने नजाने विषय टुङ्ग्याउने तयारी रहेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य भविश्वर पराजुलीले यही बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय हुने बताए ।

यस्तै बैठकले पार्टीको आगामी कार्यदिशाका बारेमा पनि छलफल गर्नेछ ।

पराजुलीले अहिलेको अवस्थामा कुनै पनि पार्टीसँग एकताको सम्भावना पनि नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर