एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी – Nepal Press

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी

कैलाली । एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक जारी छ । अत्तरियास्थित एमाले नेता लेखराज भट्ट निवासमा अहिले दलका नेता छनोट गर्न बैठक जारी छ ।

बैठकम एमालेबाट निर्वाचित १० जना प्रदेश सभा सदस्यको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर