जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले ल्यायो ‘काला पथ्थर’ ह्वीस्की बजारमा – Nepal Press

जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले ल्यायो ‘काला पथ्थर’ ह्वीस्की बजारमा

काठमाडौं । जवलाखेल ग्रुप अफ इन्डस्ट्रीजले ‘प्रिमियम क्याटेगरी’मा गुणस्तरको ‘प्रिमियम ह्वीस्की’ ब्राण्ड ‘काला पथर’ बजारमा ल्याएको छ ।

काला पथर ‘ब्लेन्डेड रिसर्व व्हिस्क्य’ हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको हुन्छ ।

वाल्र्ड अर्चर्ड पू्ट’ र टफिको क्रीमी स्वीटनेस, सिटरस पिल, भेनिला र जाडोमा न्यानो दिने मसलाहरुको सन्तुलित मिश्रणले यसलाई शानदार स्वाद दिने कम्पनीको दाबी रहेको छ ।

हाल क्लीयर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएल बजारमा उपलब्ध रहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *