प्रभु साहले बनाए नयाँ पार्टी, को-को छन् टीममा ? (सूचीसहित) – Nepal Press

प्रभु साहले बनाए नयाँ पार्टी, को-को छन् टीममा ? (सूचीसहित)

काठमाडौं । प्रभु साहले नयाँ पार्टी घोषणा गरेका छन् । माओवादीबाट एमाले हुँदै स्वतन्त्ररूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका साहले आफ्नै अध्यक्षतामा ‘आम जनता पार्टी’ घोषणा गरेका हुन् ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा नयाँ पार्टी घोषणा गरिएको हो । १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

नेकपा खारेजपछि एमालेमै बसेका साह ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उठेका थिए ।

उनी रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया

One thought on “प्रभु साहले बनाए नयाँ पार्टी, को-को छन् टीममा ? (सूचीसहित)

  1. मोदीको आदेशपालक अर्को पार्टी थपियो । चाँडै बिलय हुन्छ । अरूको विरोध गर्नु, पार्टीमाथि घात गर्नु र आफैंले पार्टी चलाउनु कति फरक हुँद‍ो रहेछ अब थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर