वागमती प्रदेशसभाको ११ औँ अधिवेशन आह्वान – Nepal Press

वागमती प्रदेशसभाको ११ औँ अधिवेशन आह्वान

हेटौँडा । वागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको ११ औँ अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख शर्माले यही पुस १८ गते सोमबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि वागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर