प्रधानमन्त्रीकी कान्छी छोरी गंगाले बुझिन् बालुवाटारको चाबी – Nepal Press

प्रधानमन्त्रीकी कान्छी छोरी गंगाले बुझिन् बालुवाटारको चाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्योतिषीले जुराएको साइतमा सरकारी निवास बालुवाटार सरेका छन् । साँझ पौने ७ बजे प्रचण्ड परिवार बालुवाटार प्रवेश गरेको हो ।

सरकारी अधिकारीले बालुवाटारको सरकारी निवासको चाबी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए । गंगा प्रचण्डकी स्वकीय सचिवसमेत हुन् । चाबी लिने बेला ज्वाइँ जीवन आचार्य पनि सँगै थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर