महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त – Nepal Press

महान्यायाधिवक्तामा दिनमणि पोखरेल नियुक्त

काठमाडौं । सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा अधिवक्ता दिनमणि पोखरेल नियुक्त भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्।

माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका पोखरेलले अहिलेसम्म महत्वपूर्ण अवसर पाएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर