वागमती प्रदेशका ज्येष्ठ सदस्य ढुंगानाले लिए शपथ – Nepal Press

वागमती प्रदेशका ज्येष्ठ सदस्य ढुंगानाले लिए शपथ

हेटौँडा । वागमती प्रदेशसभाका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेशसभामा नुवाकोट क्षेत्र नंबर २ को १ बाट विजयी भएका ढुंगानाले ज्येष्ठ सदस्यको आधारले प्रदेशसभामा अध्यक्षता गर्नेगरी प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट शपथ लिएका हुन् ।

७२ वर्षीय ढुंगनाले वागमती प्रदेशसभाले सभामुख चयन नगरेसम्मको लागि प्रदेशसभाको अध्यक्षता ग्रहण गर्नेछन् । ढुङ्गाना २००६ असोज २ गते जन्मेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर