नेशनल लाइफको गोसाईकुण्ड हेली टुर सम्पन्न – Nepal Press

नेशनल लाइफको गोसाईकुण्ड हेली टुर सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई हेलिकप्टरमार्फत गोसाईकुण्ड भ्रमण गराएको छ ।

कम्पनीले सञ्चालन गरेको मासिक अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गरेका अभिकर्तालाई काठमाडौं बुढानिलकण्ठबाट हेलिकप्टरमा गोसाईकुण्डको भ्रमण गराएको हो ।

उक्त भ्रमणमा देशैभरिबाट व्यवसाय गरी योजनामा छनेट भएका करिब २०० जना अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृतले सम्मानसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *