वागमती कांग्रेस दलको नेताका लागि लामाको उम्मेदवारी दर्ता – Nepal Press

वागमती कांग्रेस दलको नेताका लागि लामाको उम्मेदवारी दर्ता

हेटौँडा । नेपाली कांग्रेसको वागमती प्रदेश संसदीय दलको नेताको लागि केन्द्रीय सदस्य बहादुर लामाले उम्मेदवारी दर्ता गरेका छन् ।

नुवाकोटबाट प्रदेशसभामा विजयी भएका लामाले संसदीय दलको नेताको लागि प्रदेश सभापति बानियाँको प्रतिस्पर्धीको रूपमा उम्मेदवारी दर्ता गरेका हुन् ।

बानियाले आजै बिहान आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर