राष्ट्रपतिबाट प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते आह्वान – Nepal Press

राष्ट्रपतिबाट प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते आह्वान

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकको सिफारिसको आधारमा राष्ट्रपतिले संसद् अधिवेशन आव्हान गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर