नारायणकाजीले त्यागे परराष्ट्र, उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री पक्का – Nepal Press

नारायणकाजीले त्यागे परराष्ट्र, उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री पक्का

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय त्यागेका छन् ।

उनलाई उपप्रधानसहित भौतिक तथा पूर्वाधार तथा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि श्रेष्ठलाई मन्त्रालय हेरफेर गरिएको माओवादी उच्च स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर