प्रचण्डको निर्देशन : बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू – Nepal Press

प्रचण्डको निर्देशन : बालुवाटारमा भड्किलो सामान खरिद नगर्नू

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि नयाँ तथा भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् ।

प्रचण्डले सचिवालयमार्फत प्रधानमन्त्री कार्यालयको निवास व्यवस्थापन शाखालाई निर्देशन गरेको स्वकिय सचिव रमेश मल्लले बताए ।

प्रचण्ड एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर