रेशम चौधरीको समर्थन पनि एमाले गठबन्धनलाई-रञ्जिता बालकोट जाँदै – Nepal Press

रेशम चौधरीको समर्थन पनि एमाले गठबन्धनलाई-रञ्जिता बालकोट जाँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले पनि एमाले-माओवादी गठबन्धनलाई समर्थन गर्ने भएको छ ।

सरकार गठनको लागि नयाँ समीकरण बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छलफलमा रेशम चौधरीकी श्रीमती रञ्जिता चौधरी बालकोटतर्फ लागेकी छन् ।

प्रचण्डले गठबन्धन छाडेर बालकोट पुगेपछि एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत पार्टीसहितका नेताहरू बालकोटमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर