एमाले प्रदेश १ संसदीय दलको बैठक सुरु – Nepal Press

एमाले प्रदेश १ संसदीय दलको बैठक सुरु

विराटनगर । नेकपा एमाले प्रदेश १ का नव निर्वाचित प्रदेश सभा सदस्यहरूको बैठक सुरु भएको छ । एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य रोहित बहादुर कार्कीको अध्यक्षता मा बैठक सुरु भएको हो । कार्की सुनसरी ३(१) बाट विजयी भएका हुन । उनी ७१ वर्षका छन् ।

नेकपा एमाले प्रदेश कमिटीले बोलाएको बैठकले प्रदेश १ को संसदीय दलको नेता छन्ने छ । बैठकपछि एमालेले हिकमत कार्कीलाई संसदीय दलको नेता छन्ने सम्भावना रहेको छ ।

एमाले श्रोतका अनुसार उनलाई संसदीय दलको नेता बनाउने पार्टीले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर