नवनिर्वाचित सांसदले लिए शपथ (तस्बिरहरू) – Nepal Press

नवनिर्वाचित सांसदले लिए शपथ (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् ।

२७४ सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । जबरा राप्रपा समानुपातिक सांसद हुन् ।

 

जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर