टी-२० लिग खेल्न नेपाल आइपुगे श्रीलंकन क्रिकेटर थारंगा – Nepal Press

टी-२० लिग खेल्न नेपाल आइपुगे श्रीलंकन क्रिकेटर थारंगा

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा हुने नेपाल टी-२० लिग क्रिकेट खेल्न श्रीलंकाका उपु्ल थारंगा बुधबार नेपाल आइपुगेका छन् । थारंगाले पोखरा एभेन्जर्सबाट प्रतियोगिता खेल्दैछन् ।

पोखरा एभेन्जर्समा पाकिस्तानका मोहम्मद हाफिज, आमिर हाम्जा, अफगानिस्तानका जाहिर खानसहित ५ जना विदेशी खेलाडी रहेका छन् ।

३७ वर्षीय थारंगाले सन् २००५ देखि २०१९ सम्म सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर