नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत – Nepal Press

नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर