शून्यमा झर्‍यो कोरोना संक्रमण दर – Nepal Press

शून्यमा झर्‍यो कोरोना संक्रमण दर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ११९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएन ।

मन्त्रालयका अनुसार संकलित ११९ जनाकै नमुना पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *