कांग्रेस कार्यसम्पादन समिति बैठक भोलि बस्ने – Nepal Press

कांग्रेस कार्यसम्पादन समिति बैठक भोलि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार बैठक भोलि दिउँसो ३ बजे बस्ने भएको हो ।

बैठकमा पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर