पेट्रोलियम पदार्थकाे मूल्य घट्यो, कति पुग्यो ? – Nepal Press

पेट्रोलियम पदार्थकाे मूल्य घट्यो, कति पुग्यो ?

कामठााडैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले एक विज्ञप्ति जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले घटाएको जनाएको छ ।

यससँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । जबकी यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मट्टितेल १७८ रुपैयाँ थियो ।

यद्यपी, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

भारतीय आयल कर्पोरेशनले शुक्रबार इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको थियो ।

यस्तो छ निगमको विज्ञप्तिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *