विश्वकपमा बेटिङ हुने वन एक्स बेटका एजेन्ट ललितपुरबाट पक्राउ – Nepal Press

विश्वकपमा बेटिङ हुने वन एक्स बेटका एजेन्ट ललितपुरबाट पक्राउ

काठमाडौं । कतारमा जारी विश्वकपमा बेटिङ गराइरहेको वन एक्स बेटका एजेन्ट भएको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका- २ बाट पक्राउ परेका महोत्तरीका २० वर्षीय आदर्श ठाकुरले रकम जम्मा गरेर बुझाउने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ठाकुर ८ महिनायता वन एक्स बेटका एजेन्टका रुपमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर