यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित) – Nepal Press

यी हुन् मन्त्रिपरिषद् बैठकका २४ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले पोलियो भाइरस खोपको क्लिनकल ट्रायलका लागि अनुमति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सिंहदरबारमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन् ।

हिजोको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ । साथै निर्वाचनलाई सफल पार्न आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै निकाय र व्यक्तित्वलाई पनि सरकारको तर्फबाट धन्याद दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर