चुनावपछि पहिलाेपटक सत्ता गठबन्धनको बैठक बस्दै – Nepal Press

चुनावपछि पहिलाेपटक सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनले चुनावपछि पहिलो बैठक बस्दै छ । गठबन्धनले आज दिउँसो ३ बजेका लागि बैठक बस्न लागेको हो ।

बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुने गठबन्धनका एक नेताले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर