बाजुरामा मतगणना : कांग्रेसका बद्री पाण्डेले लिए सुरुवाती अग्रता, कर्ण थापा ६ मतले पछि
नेपाल प्रेस
२०७९ मंसिर १५ गते २०:०१
बाजुरा । मंसिर ४ गते भएको मतदान धाँधलीपूर्ण भएको भन्दै एमालेले पुनः मतदान माग गरेपनि अन्ततः बाजुरामा मतगणना सुरु भएको छ । बिहीबार साँझको पहिलो मतगणना अपडेटअनुसार नेपाली कांगेसका बद्री पाण्डले ६ मतले एमालेका कर्ण थापालाई पछि पारेर सुरुआती अग्रता लिएका छन् ।
बडिमालिका वडा नम्बर १ र हिमाली गाउँपालिकाबाट मतगणना सुरु भएको छ । सुरु अपडेटमा पाण्डेले ३७७ मत पाएका छन् भने थापाले ३७१ मत पाएका छन् ।
प्रतिक्रिया