कांग्रेस महामन्त्री यादव र एमाले सचिव महासेठबीच ७२८ मतको अन्तर – Nepal Press

कांग्रेस महामन्त्री यादव र एमाले सचिव महासेठबीच ७२८ मतको अन्तर

काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र राय यादवले आग्रता कायमै राखेका छन् ।

मतगणनाको पछिल्ला परिणामअनुसार यादवले २९ हजार ३३७ मत उनका प्रतिस्पर्धी नेकपा एमालेका सचिव रघुवीर महासेठले २८ हजार ६०९ मत ल्याएका छन् । उनीहरुबीचको ७२८ मतको अन्तर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर