सुनसरी ४ मा घण्टी पनि पुनः निर्वाचन गराउने पक्षमा
नेपाल प्रेस
२०७९ मंसिर ११ गते १६:५१
काठमाडौं । सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतगणना वा पुनः मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ ।
प्रतिनिधिसभाका उम्मेदवार जीवन कुमार श्रेष्ठ र समानुपातिक उम्मेदवार देवकुमारी भण्डारीले निवदेन दिएका हुन् ।
प्रतिक्रिया