मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी – Nepal Press

मोरङ १ मा कांग्रेसका डिगबहादुर लिम्बू विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् ।

उनले एमालेका घनश्याम खतिवडालाई हराएका हुन् । मतगणनाको सुरूवातदेखि पछि परिरहेका लिम्बूले नतिजा आउँदा ४३०  मतान्तरले बाजी मारे ।

डिगबहादुरले २७२९७ मत ल्याउदा खतिवडाले २६८६७ मत पाए । अघिल्लो निर्वाचनमा खतिवडाले लिम्बूलाई पराजित गरेका थिए । ७० मा लिम्बूले खतिवडालाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर