सर्लाही २ बाट महिन्द्र राय यादव विजयी, राजेन्द्र महतो पराजित – Nepal Press

सर्लाही २ बाट महिन्द्र राय यादव विजयी, राजेन्द्र महतो पराजित

सर्लाही २ बाट नेकपा माओवादी केन्द्रका महिन्द्र राय यादव विजयी  भएका छन् ।

उनले लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गरेका हुन् ।

यादवले २३ हजार ५२९ मत पाए । महतोले २१ हजार ५१८ मत पाए ।

यस्तै नेकपा एमालेका राज नारायण साहले १४ हजार ८१९ मत पाए । जनमत पार्टीका नरेश कुशवाहाले ६ हजार ५५४ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर