यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद, कुन प्रदेशबाट को ? (नामसहित) – Nepal Press

यी हुन् एमालेबाट निर्वाचित ३८ सांसद, कुन प्रदेशबाट को ? (नामसहित)

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत प्रत्यक्षतर्फ १६५ मध्ये १४७ निर्वाचन क्षेत्रको नतिजा आउँदा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ३८ क्षेत्रमा आफ्नो जित दर्ता गरेको छ ।

नेकपा एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ११ क्षेत्रमा जीत निकालेको छ । यद्यपि यहाँ पार्टीका महासचिव शंकर पोखरेल पराजित भएका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश प्रदेश नम्बर १ का ९ क्षेत्रमा एमालेले जीत निकालेको छ ।

कर्णाली प्रदेशमा एमाले निल हुँदा मधेशमा ७, बागमतीमा ४, गण्डकीमा ५ र सुदूरपश्चिममा २ क्षेत्रमा जीत निकालेको छ ।

प्रदेश नम्बर १

१. झापा ५ – केपी शर्मा ओली

२. झापा २ – देवराज घिमिरे

३. ताप्लेजुङ – योगेश भट्टराई

४. सोलुखुम्बु – मानवीर राई

५. धनकुटा – राजेन्द्र राई

६ झापा ४ – एलपी साँवा लिम्बू

७. उदयपुर २ – अम्बरबहादुर रायमाझी

८. पाँचथर–बसन्तकुमार नेम्वाङ

९. मोरङ–२ ऋषिकेश पोखरेल

मधेश प्रदेश

१. पर्सा ३ – राजकुमार गुप्ता

२. सिरहा १ – राम शंकर यादव

३.धनुषा ३– जुली कुमारी महतो

४.सर्लाही ३– हरि उप्रेती

५. बारा १–अच्युत मैनाली

६. बारा ३– ज्वाला कुमारी साह

७. सिरहा ३ – लीलानाथ श्रेष्ठ

बागमती प्रदेश

१. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

२. ललितपुर २ – प्रेमबहादुर महर्जन

३. मकवानपुर २ – महेश कुमार बर्तौला

४. काभ्रे २ – गोकुल बाँस्कोटा

गण्डकी प्रदेश

१. कास्की २ – विद्या भट्टराई

२. पर्वत – पदम गिरी

३. लमजुङ – पृथ्वी सुब्बा गुरुङ

४. कास्की ३–दामोदर बैरागी पौडेल

५. कास्की १ – मनबहादुर गुरुङ

लुम्बिनी प्रदेश

१. गुल्मी २ – गोकर्ण विष्ट

२. अर्घाखाँची – टोपबहादुर रायमाझी

३. प्युठान – सूर्य थापा

४. रुपन्देही ५ – बासुदेव घिमिरे

५. बाँके १ – सूर्य ढकाल

६. कपिलवस्तु १–बलराम अधिकारी

७. पाल्पा १ – ठाकुर गैरे

८. पाल्पा २ – नारायणप्रसाद आचार्य

९. कपिलवस्तु–३ मंगल प्रसाद गुप्ता

१०. रुपन्देही–२ विष्णु प्रसाद पौडेल

११. रुपन्देही–१ छविलाल विश्वकर्मा

सुदूरपश्चिम प्रदेश

१. कन्चनपुर १– तारा लामा तामाङ

२. बैतडी–दामोदर भण्डारी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर