कपिलवस्तु २ मा कांग्रेसका आचार्य विजयी – Nepal Press

कपिलवस्तु २ मा कांग्रेसका आचार्य विजयी

काठमाडौं । कपिलवस्तु क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित बनेका छन् । उनले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई पराजित गरेका हुन् ।

मतगणनाको अन्तिम मत परिणामअनुसार आचार्यले ३९ हजार १४ मत ल्याउँदा एमालेका गुप्ता ३८ हजार ६९७ मतमा रोकिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर