महोत्तरी ३ बाट लोसपा अध्यक्ष ठाकुर विजयी – Nepal Press

महोत्तरी ३ बाट लोसपा अध्यक्ष ठाकुर विजयी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर विजयी भएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ बाट विजयी भएका ठाकुरले १६ हजार ३७५ मत पाए ।

यस्तै जनता समाजवादी पार्टीका हरि नारायण यादवले १४ हजार ३२५ मत पाए ।

स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७३३ मत पाए । उनी नेकपा एमालेबाट बागी उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर