पाल्पा २ बाट ठाकुरको डेब्यू, झण्डै ४ हजार मतले सोमप्रसाद पराजित – Nepal Press

पाल्पा २ बाट ठाकुरको डेब्यू, झण्डै ४ हजार मतले सोमप्रसाद पराजित

काठमाडौं । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित निकालेका छन् ।

गैरे नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३९६६ मतान्तरले पराजित गर्दै विजयी बने ।

गैरेले २७८१७ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी पाण्डेय २३८५१ मा रोकिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर