नवलपरासी १ मा विनोद चौधरी विजयी – Nepal Press

नवलपरासी १ मा विनोद चौधरी विजयी

काठमाडौं । नवलपरासी १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् ।

उनले २९ हजार ४९५ मत पाए । यस्तै जनता प्रगतिशील पार्टीका हृदये त्रिपाठीले २२ हजार ३०८ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर