कोमल वलीलाई पराजित गर्दै दाङ-३ मा काँग्रेसका दीपक गिरि विजयी – Nepal Press

कोमल वलीलाई पराजित गर्दै दाङ-३ मा काँग्रेसका दीपक गिरि विजयी

रुपन्देही । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका दीपक गिरी विजयी भएका छन् ।

गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याएकी छन् ।

गिरिले ७ हजार ८ सय १० मतको अन्तरले एमाले उम्मेदवार वलीलाई पराजित गरे । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर