पद्मनारायणले सकेनन् प्रदीप गिरीको विरासत जोगाउन, सिरहा १ मा एमालेका रामशंकर विजयी – Nepal Press

पद्मनारायणले सकेनन् प्रदीप गिरीको विरासत जोगाउन, सिरहा १ मा एमालेका रामशंकर विजयी

काठमाडौं । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् । यसअघि कांग्रेस नेता प्रदीप गिरीले जितेको सो क्षेत्रमा कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित भएका छन् ।

एमालेका यादवले २९ हजार ४६२ मतका साथ विजय हासिल गरेका छन् भने चौधरीले २७ हजार ३७९ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर