धनकुट अपडेट: पूर्वमन्त्री चेम्जोङ पछि परे – Nepal Press

धनकुट अपडेट: पूर्वमन्त्री चेम्जोङ पछि परे

इटहरी । धनकुटाका हेभिवेट नेता मानिने पूर्वमन्त्री रकम चेम्जोङ धनकुटाको प्रदेश सभाको निर्वाचनमा पछि परेका छन्।

शहिदभुमि र साघुरीगढिका चार वडा गन्न बाँकी हुँदा चेम्जोङ एमाले र एस भन्दा पछि परेका छन् ।

६१२२६ मत गणना गर्दा एमालेका निरेन राइले १२५५५ पाएका छन् भने एसका अर्जुन राइले ७९२३ मत पाएर दोश्रो स्थानमा छन् । तेस्रो स्थानका रकम चेम्जोङको मत ७१४० छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर