पर्वतबाट एमालेका पदम विजयी – Nepal Press

पर्वतबाट एमालेका पदम विजयी

पोखरा । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी विजयी भएका छन् ।

गिरीले २९८७३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अर्जुन जोशी २७६०९ मा रोकिए ।

दुईजनाबीचको मतान्तर २२६३ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर