कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी – Nepal Press

कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

कास्की । कास्की २ मा नेकपा एमालेकी विद्या भट्टराई विजयी भएकी छन् । उनले १६ हजार ९९८ मत पाइन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले १२ हजार ४९५ मत पाए ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले ९ हजार ६५९ मत पाए ।

प्रतिक्रिया

One thought on “कास्की २ मा एमालेकी विद्या भट्टराई विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर